प्रमुख समाचारखुल्यो जग्गाको कित्ताकाट, अब अंशबण्डा गर्न सकिने
तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २०७४ साउन मा उर्बर भूमि खण्डीकरण नियन्त्रण गर्न भनेर गरेको कित्ताकाट रोक्ने निर्णय बिचौलिया तथा मालपोत र नापी कार्यालयका कर्मचारीलाई नजराना असुल्ने अवसर बनेको भन्दै गुनासो आएको थियो। मन्त्री दहित स्वयमले पछि केही व्यक्ति र कम्पनीलाई जग्गा कित्ताकाटको अनुमति दिएका थिए।
३ वर्ष अगाडि · प्रमुख समाचार











