प्रमुख समाचारकार्यकक्षमै थुनिए प्रदेश सचिव मिश्र
सरकारले उपसभामुख बबिता राउत इसरको संयोजत्वमा गत फागुण ४ गते २० सदस्यीय समिति गठन गरेको थियो । तर राउतले काम गर्न असहज भएको भन्दै राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गरी प्रदेशसभाले समय पनि थप गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











