मनोरञ्जनराजविराजका मुखियाको 'इँटा भट्टा' बार्सिलोना फिल्म फेस्टिवलमा छनौट
सप्तरीमा निर्माण गरिएको डकुमेन्ट्रीमा इँटाभट्टाका कामदार मजदुरको दैनिक काम, खानपान, बसोवास, बालबच्चाको पढाइलेखाइ, शिक्षा, जनचेतना तथा बाहिरी वातावरण, नजिकको टोलबस्तीमा पारेको असरलगायतको विषयवस्तुलाई चित्रण गरिएको उनले बताए ।
२ वर्ष अगाडि · मनोरञ्जन











