सम्पादकियजनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ
यसका साथै, राजदेवी मन्दिरमा दशैँभरि भित्र मोबाईल, क्यामेरा प्रवेश निषेध गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । मोबाईल लिएर जानेहरु प्रायः दर्शन पूजा नगरी रिल्स भिडियो, टिकटोक भिडियो, सेल्फी, फोटो सेशनमा व्यस्त हुँदा आम श्रद्धालुलाई सास्ती भोग्नुपरेको अवस्था सर्वविदितै छ । यस्तो अवस्थामा हिन्दु सम्राट सेना र महावीर युवा कमिटिले राजदेवी मन्दिरभित्र वस्त्र कोड, मोबाईल प्रवेश निषेध गर्नुपर्दछ ।
२ वर्ष अगाडि · सम्पादकिय











