क्राईम ब्यूरोजानकी मन्दिरमा अश्लिल भिडियो बनाउने युवति पनि पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमका अनुसार, युवतिलाई आईतबार बिहानै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । सोमबार पत्रकार सम्मेलन गरी थप विवरण दिने उनले बताए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो









