देश कालआज पुनः प्रदेश लोकसेवा घेराउ गर्दै कम्प्यूटर अपरेटरका विद्यार्थीहरु
प्राविधिक तर्फका विद्यार्थीहरुले आफ्नो जुनुनले लोकसेवा आयोगको परीक्षा लडन तयारी भएपनि लोक सेवा आयोग नै कम्पयुटर अपरेटर तर्फ करारमा कर्मचारी भर्ना गर्न थालेपछि गत माघमै ध्यानाकर्षण गराउँदै विज्ञापन खुलाउन माग गरेको थियो ।
३ वर्ष अगाडि · देश काल










