देश कालमधेशमा झिझियाको नाममा सँस्कृति उपर प्रहार, 'रानी तिवारी' नाम मात्रको सँस्कृति मन्त्री
सँस्कृति मन्त्रालयको नाममा विभिन्न स्थानमा त्यस्तै नाचगानको आयोजन गरी रकम कुम्ल्याउने दाउमा रहेको आरोप छ । मन्त्रालयले सँस्कृति जगेर्ना, विकृति हटाउने जिम्मेवारी हुन्छ, तर सँस्कृति मन्त्री रानी तिवारीले भने झिझियाप्रतिको विकृतिलाई मतलव दिएकी छैनन् ।
२ वर्ष अगाडि · देश काल










