देश कालमुख्यमन्त्री अफिसबाट अख्तियारले लिए फाईल, तत्कालिन मुख्यमन्त्री राउतको पालामा खरिद थियो मेसिन
आर्थिक वर्ष २०७७/०७८ मा निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टमलगायतका सफ्टवेयर खरिद भएको थियो। खरिद भएका सफ्टवेयर अहिलेसम्म प्रयोगमा छैनन्। ती सफ्टवेयरहरु स्टोरमा समेत दाखिला नरहेको एक कर्मचारीले बताए। सफ्टवेयरहरु एक करोडभन्दा बढीमा खरिद भएको थियो।
१ वर्ष अगाडि · देश काल









