देश कालमधेश प्रदेशमा भोली सार्वजनिक विदा
मधेश प्रदेश सरकारका गृह तथा कानुन मन्त्रालयका अनुसार सन्त कबीरको सन्देश मधेशी समाजको मूल आधार मानवता, सहिष्णुता र समरसताको भावनासँग मेल खाने भएकाले प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो।
१ वर्ष अगाडि · देश काल











