देश कालयुवाहरुको पहलपछि केएमसि अस्पतालले दियो मृतक मोहन मुखियाको शव
अस्पतालले शव नदिएपछि युवकहरुले आर्थिक सहयोगको अपिल गरेपछि सहयोग जुटेको थियो । पहलकदमीपछि अस्पतालले डेढ लाख रुपैयाँ छुट गरेपछि वातावरण मिलेको थियो । सहयोगीहरुले सहयोग गरेपछि मुखियाको शव उनको गृह नगर लहान पुरयाएको हो ।
१ वर्ष अगाडि · देश काल











