देश कालजनकनन्दिनी गाउँपालिकामा काँग्रेसका सभापति बने अब्दुल मालिक शेख, सर्वसम्मत चयन
गाउँपालिका सभापतिमा चयन भएपछि उनले यसपाली गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा पनि चलेको छ । यद्यपी, नेपाली काँग्रेसमा जनकनन्दिनीको दिग्गज मानिएका सुदेश कुमार चौधरीलाई पुनः गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनाउने बताईएको छ ।
१४ दिन अगाडि · देश काल










