देश कालसप्तरीको बाढी पिडितलाई राहत सामग्री हस्तान्तरण
न्यूज ब्यूरो, काठमाडौं । आप्सा नेपालद्धारा सप्तरीका बढी पिडितलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । केही दिनदेख लगातार भएको बर्षाले प्रदेश २ लगायतका स्थानमा भिषण बाढी पहिरोमा परी लाखौं जनताको जीवन कष्टकर बनेको अवस्थामा राहत प्रदान गरिएको हो । आप्सा नेपालद्धारा लगभग १ लाख ५० हजार बराबरको राहत सामग्
७ वर्ष अगाडि · देश काल











