देश काललिपुलेकमा नेपालको झण्डा गाड्न हिँडेका ८ जना पक्राउ
न्यूज ब्यूरो, दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । उनीहरु नेत्रविक्रम चन्द समूहका रहेको बुझिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्ष
६ वर्ष अगाडि · देश काल











