देश कालपूर्वराजाको तस्वीर अंकित नोट अब नचल्ने
न्यूज ब्यूरो, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट नचलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकद्वारा जारी निर्देशनमा पूर्वराजाको तस्बीर अंकित नोटलाई बैंकबाट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिरकरण गर्न र त्यस्ता नोटलाई चलनचल्तिमा नपठाउन भनिएको छ । त्य
६ वर्ष अगाडि · देश काल










