देश कालरमजान पर्व भोलिदेखि शुरु हुँदै
रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालरमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालभेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालसामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालघाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
अदालतको फैसला अनुसार उनले पक्राउ परेकै मितिबाट कैद भुक्तान गर्नु पर्नेछ भने फैसला अनुसारको जरिवाना नतिरे थप दश वर्ष जेल सजाय भुक्तान गर्नु पर्ने जिल्ला अदालत धनुषाको तहसिल शाखाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालएउटा मानिस धेरै शक्तिशाली भएपनि केहि हुन नसक्ने र संगठनले पहाडलाई पनि उठाउन सक्ने बताउँदै डा। राउतले भने, “संगठन छ त्यहीं भएर हामी छौं र हाम्रो अस्तित्व छ ।”
५ वर्ष अगाडि · देश काल
देश कालसो आगलगीमा १३ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसीमा नाकामा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ।
५ वर्ष अगाडि · देश काल
देश कालजिल्लाको श्री प्रसाद सिंह मावि औरहीमा एस।एल।सी गरेर हेल्थ असिस्टेन्ट अध्ययन तथा विभिन्न तालीम पुरा गरेको उनी राष्ट्रसेवक हुनुअघि गाउँमै आफ्नै घरमा एक स्वास्थ्य क्लिनिक खोलेर स्वास्थ्य सेवामा आवद्ध थिए।
५ वर्ष अगाडि · देश काल
देश कालमहिनौ देखि बाटो अबरुध पार्दै प्रवेशद्धार निर्माण र निर्माण व्यावसायीको ढिलासुस्ती र लापरवाहीले दुर्घटना बढदै गएको स्थानीयहरुको आरोप छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेस युनियन धनुषा, प्रदेश सहित केन्द्र स्तरका पत्रकारहरुको सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा साहलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाएको छ ।
५ वर्ष अगाडि · देश काल