देश कालप्रदेश २ः बोर्डरमा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालमटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालगत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागु औषधसहित पक्राऊ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालअहिले केही बेरमा साँझ ७ बजे जनकपुरको जनक चोकमा वृहत रुपमा समाजिक दुरी कायम गरी दीप प्रज्वलन र दिपावली मनाएको युवा नेता झाले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालजन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
आगो स्थानीयवासी तथा प्रहरी र नगरपालिकाका वारुणयन्त्रले अहिले केही छिन अगाडि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपछि एकजनाले दाइ सुनिल झाले पिपिइ र दाइ सुमन्त कर्णले शव बाहन पठाइदिएपछि हाम्रो टिमका तीन जना र एक मृतककै छोरा चारै जना मिली अस्पतालबाट शव ल्याएको राकेश विक्रमले बताए ।
५ वर्ष अगाडि · देश काल
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको
५ वर्ष अगाडि · देश काल
देश कालउनले गत वर्षको पुस ५ गते गरिएको सँसद विघटनको विरोधमा जसरी नागरिक र प्रतिनीधिहरु एकजुट भएर प्रतिगमनकारी र अलोकतान्त्रिक कदमको विरोध गरे त्यसै अनुरुप उनको दम्भको आँकलन भइसेको बताउँदै अब प्रतिगमनकारीहरुको दिन समाप्त हुन लागेको बताए ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संक
५ वर्ष अगाडि · देश काल
देश कालपर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् ।
५ वर्ष अगाडि · देश काल