देश कालगायक सन्नु कुमारको अश्लिल गीत बारे समाचार लेखेको भन्दै पत्रकार यादवलाई गालीगलौज सहित धम्की
सन्नु कुमारको गीत सुन्ने श्रोता अधिक भएपनि उनको गीतलाई भने नाकारात्मक रुपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमण्डले चुर भएका सन्नु कुमार हिन्दी भाषाको गीतहरुबाट म्यूजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् ।
५ वर्ष अगाडि · देश काल











