देश कालरौतहटको गाउँ-घरमा जंगली हातीको आतँक
एका बिहानै हाती देखी पछि स्थानीयहरु त्रसित र चिन्तित बनेका छन् । रौतहटको गाउँ घर मै जंगली हाती देखीएपछि स्थानीय प्रशासनले सक्रियता बढाएको छ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालएका बिहानै हाती देखी पछि स्थानीयहरु त्रसित र चिन्तित बनेका छन् । रौतहटको गाउँ घर मै जंगली हाती देखीएपछि स्थानीय प्रशासनले सक्रियता बढाएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालदिउँसो गरिएको प्रदर्शनको क्रममा पाँच विपक्षी दलको तर्फबाट सँख्यात्मक हिसाबले सहभागीता न्यून भएपनि युवासँघका कार्यकर्ताहरु भने अवरोधको लागि आएनन् । यसअघि विद्यार्थी सँगठनहरुले गरेको प्रदर्शनको क्रममा ओली निकट युवासँघले अवरोध गर्न खोज्दा झण्डै झडप भएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालकुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाई कम्पनीहरुलाई निर्देशन दिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालएलानी जग्गामा नखन्न भन्दा उनीहरु कुट्न आउँछन्,’ उनले भने – मेयरकै आदेशमा उनीहरुले मापदण्ड विपरित खनेको स्थानीयको आरोप छ ।मेयरले नै जनताको गुनासो नसुन दिएपछि कसले सुनीदिने भन्दै महतोले गुनासो पोखे ।
५ वर्ष अगाडि · देश काल
देश कालजसपाका धनुषाका अध्यक्ष पशुपति यादव, काँग्रेसका जिल्ला उपाध्यक्ष सन्तोष यादव, माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादव र नेकपा एमाले नेपाल–खानाल समुहका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक, समावेशी विरुद्धको लडाईमा एकजुट हुन सबैलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेमी फरार भएपछि गोठालो घरमा विगत १० दिनदेखि बन्धक रहेको कुरा दलित अधिकारकर्मी थाहा पाएलगत्तै युवतीलाई उद्वार गरी सुरक्षित गृहमा ल्याएर राखेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालनिषेधाज्ञा थप्ने क्रममा क्रमशः यसलाई खुकुलो पनि बनाउँदै लगिएको हो। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा अहिले हटाउन नमिल्ने तर अझ खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
५ वर्ष अगाडि · देश काल
देश कालयता, ठाकुरको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाउँदै ईन्सपेक्टर मैनालीले पोष्टमार्टमको रिपोर्टपछि यथार्थ आउने बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालसरकारमा आर्थिक मामिला मन्त्री यादव र मुख्यमन्त्री राउतबीच तालमेल अभाव रहेपनि अन्य मन्त्रीहरु गुटबन्दीमा लागेका छैनन् । अध्यक्ष यादव र नेतृ रेणुले दिनभरि कसरत गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन् ।
५ वर्ष अगाडि · देश काल
मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।
५ वर्ष अगाडि · देश काल