देश कालभ्रष्टाचार र बेतिथि विरुद्ध युवाहरु एक जुट हुनुको विकल्प छैनः सँजालका युवाहरु
कमला युवा सँजालका अध्यक्ष विमलेश यादवको अध्यक्षतामा आयोजना गरिएको सो दीप प्रज्वलन कार्यक्रममा जय युवा, जय कमला भन्दै भ्रष्टाचारको विरुद्धमा एक्यबद्धता युवाहरुले जनाएका थिए । कमला नगरपालिकाभित्रको विभिन्न ठाउँमा देखिएको बेतिथिको विरोधमा आवाज उठाउन जोडतोडले लाग्नु नै युवा दिवसको मूल मर्म हुन सक्ने भाव उनीहरुले झल्काएका थिए ।
५ वर्ष अगाडि · देश काल










