देश कालयादवलाई 'बार' को सम्मान
बारका अध्यक्ष राजाराम यादवको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालबारका अध्यक्ष राजाराम यादवको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
चौठचन्द्र तराई मधेशमा मनाउँदै आएको आस्थाको पर्व हो । महिलाहरुले मनाउने निष्ठाको पर्व प्रदेश २ को हरेक जिल्लामा मनाइन्छ । अन्य जिल्लाहरुमा पनि चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबिद्यालयहरुले समयमै बिद्यार्थीको सूचि पठाउनु पर्ने तर गाउँपालिकाबाट पटक–पटक पत्राचार गर्दा पनि बिद्यालयहरुले समयमा थप विद्यार्थीहरुको सूचि नै नपठाउने कारणले पाठ्यपुस्तकको अभाव सृजना भएको बताईन् ।
५ वर्ष अगाडि · देश काल
देश कालदिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी
५ वर्ष अगाडि · देश काल
महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा शहिदनगरपालिकामा रहि जनताको सेवा सुविधाका लागि कुशल कार्यसम्पादन गरेका उत्कृष्ट सेवा पुरस्कारबाट वडा सचिव रोहित कुमार साहलाई नगद २००१ रुपैयासहित प्रमाणपत्र प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकर्मचारीहरुले आफ्नो हातमा कालोपट्टि बाँधेर विरोध जनाएको धनुषाधाम नगरपालिकाका प्रशासकीय अधिकृत सँजीत दासले जानकारी दिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बायपास गरेको भन्दै विरोध जनाउन बाध्य भएको दासले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको कारण विगत कैयौँ महिनादेखि स्थगित गरिएको लाईसेन्सको लागि परीक्षा पुनः सुचारु भएको छ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गरेको छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगा
५ वर्ष अगाडि · देश काल
देश कालएकदिने वर्कशप कार्यक्रममा जेसिजका पदाधिकारी तथा सदस्यहरुलाई समाजिक कार्यमा अग्रसरता भावी नीति, आगामी कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिएको हो । उनीहरुलाई समाजीक कार्यको लागि तौर तरिका र आउन सक्ने समस्याको उपायहरुबारे समेत प्रशिक्षण दिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालमेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल