देश कालप्रदेश २ः ट्याँकरले कारलाई ठक्कर दिँदा तीन युवकको मृत्यू
मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
४ वर्ष अगाडि · देश काल










