देश कालसिरहाका सिडिओ कार्यालयको सरकारी पेजबाट पार्टीको विज्ञप्ती पोष्ट, सिडिओ कवारीले मागे माफी
पक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ । किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।
४ वर्ष अगाडि · देश काल










