देश कालमधेशमा वर्तमान सरकारलाई नै निरन्तरता दिने ४ दलको निर्णय, जनमतको समर्थन फिर्तै
मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको नेकपा दलका नेता युवराज भट्टराईले बताए । नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल र लोसपा नेपालले मुख्यमन्त्री यादवकै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
५ महिना अगाडि · देश काल











