देश कालकार्यपालिकाको बैठकलाई लाईभ गर्ने पद्धती सबै पालिकामा हुनुपर्छः अधिकृत ठाकुर
समाजिक सँजाल फेसबुकमा उनले “बालेन साहको कार्यपालिकाको सबै बैठक लाइभ गर्ने प्रथम निर्णय अति नै सराहनिय हो। सरकारले यस पद्धतिलाई सबै पालिकाले अनुशरन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था नै गर्नु पर्छ। यसबाट सुशासन कायम हुन अति नै सहयोग हुन्छ।” लेखेका छन् ।
४ वर्ष अगाडि · देश काल











