देश कालधनौजीको सरकारी स्कूलमा विद्यार्थीहरुलाई निःशुल्क कोचिँग
सोमबार जारी गरिएको एक सूचनामा विद्यालयका हेडमास्टर बिजय कुमार मंडलले विद्यालयमा नबुझेको कुरा पुनः पढनको लागि प्राईभेट कोचिँग सेन्टरमा पढन जानुभन्दा यही अतिरिक्त कक्षा सँचालन गरी उनीहरुलाई मजबुत बनाउन सकिने उदेश्यसहित कोचिँग सँचालन गरिने भएको छ ।
४ वर्ष अगाडि · देश काल










