देश कालदलको नेता चयन गर्न जनकपुर आउँदै यादव
हुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।
३ वर्ष अगाडि · देश काल










