देश कालनगरसभा भईरहेकै बेला वडाध्यक्ष महराले दिए पदबाट राजीनामा
उनले भने, ‘उता पार्टी र वडाध्यक्षबाट राजीनामा दिएर आएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज महानसहितले पार्टी प्रवेश गरायौँ। अब उनलाई जिम्मेवारी दिइन्छ।’ वडाध्यक्षले दिएको राजीनामाको टिकाटिप्पणी सुरु भएको छ।
३ वर्ष अगाडि · देश काल










