देश कालजसपाको धनुषा जिल्ला अध्यक्षमा पुनः यादव
डेढ दशकदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका यादवलाई उनको कार्य कौशलता र पार्टीको कार्य सम्पादनको आधारमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । यादवलाई विभिन्न माध्यमबाट बधाई दिइएको छ ।
३ वर्ष अगाडि · देश काल










