आर्थिक ब्यूरोजनकपुरमा आलु–प्याज आन्दोलन
आलु प्याजमा कर लगाए लगतै जनकपुरधामलगायत मधेश प्रदेशका व्यवसायीहरु आलु प्याजको आयात बन्द गरेका छन् । जसको प्रत्यक्ष प्रभाव यहाँका उपभोक्ताहरुमाथि परेको छ । आलु प्रतिकिलो ७० र प्याज ९० को करीब पुगेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










