आर्थिक ब्यूरोसञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारी
उनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











