आर्थिक ब्यूरोगाई र भैँसीको बोसो (तेल) मिलाबट गरी घ्यू बनाएर बेच्ने डेरी सँचालक पक्राउ
रौतहट जिल्लामा रहेका विभिन्न बाजारहरुमा नियमित रुपमा अनुगमन गर्ने कार्य नहुँदा यस्तो विकृत्ति बढेको हो । बरामद भएको अखाद्य वस्तुलाई परीक्षण गरी कानूनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो









