आर्थिक ब्यूरोमिर्चैयाका व्यापारीहरुले राजस्व अनुसन्धानका कर्मचारीलाई लखेटेर भगाए
व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्नुपर्नेमा खानतसासी गरी अनाश्वक तनाव दिन थालेपछि प्रतिकार गरेको बताईएको छ । व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको व्यापारीहरु बताउँछन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो








