ब्यूरो अपरेशनधनौजी गाउँपालिकाका यी वडाध्यक्षले आफ्नै श्रीमतिलाई अध्यक्ष बनाएर लाखौँ लुटे
वडाध्यक्ष साफीले केही महिनाअघि मात्र आफ्नो घरमा लगेको वडा कार्यालयको ४ बर्षको भाडा असुलेका छन् । “उनले केही महिनाअघि मात्र आफ्नो घरमा वडा कार्यालय सारेका छन् । यसअघि त साढे ३ बर्षदेखि कार्यालय नै थिएनन् । गाउँपालिकाकै कार्यालयमा काम हुन्थ्यो । तर, ४ बर्षको घर भाडा भनेर रकम लिएका छन् ।”– एक स्थानीयले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन











