ब्यूरो-रिपोर्टरनेपाली युवा उद्यमी मँच जनकपुरका अध्यक्षमा डा. सोनु साह
देशमा व्याप्त रहेको युवा पलायन रोकेर विश्वभरका साझेदार संस्थाहरुसँगको समन्वयमा उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न मञ्चले काम गरिरहेको प्रथम उपाध्यक्ष सहारा जोशीले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











