ब्यूरो-रिपोर्टरजनकपुरको माँ जानकी डेरीद्वारा भोटेकोशी बाढीपीडितका लागि ५१ हजार सहयोग
सिंहको सहयोगले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्देश दिएको छ । साथै, विपद्को समयमा सक्षम व्यक्ति तथा संघसंस्थालाई राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरिएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











