ब्यूरो-रिपोर्टरतराईको विभिन्न क्षेत्रमा हुस्सु, केही ठाउँमा बर्षाको सम्भावना
हिउँद याम सकिन ३ दिन मात्र बाँकी रहँदा अहिलेसम्म ९ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । हिउँद सुक्खा हुँदो डढेलोसँगै वायु प्रदुषण बढ्नुका साथै कृषि क्षेत्रमा असर परेको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










