ब्यूरो-रिपोर्टरसिरहाबाट अढाई किलो चाँदीसहित एक फन्दामा
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट अढाई किलो चाँदीसहित एकजना पक्राउ परेका छन् । सिरहाको सिमावर्ती बरियारपट्टी बजारबाट चाँदीसहित मोरङको रंगेली नगरपालिका ६ का २५ वर्षीय उमेश विश्वकर्मा पक्राउ परेका हुन् । भारतबाट चाँदीका विभिन्न गरगहना लिएर आइरहेकै बेला प्रहरीले विश्वकर्मालाई पक्राउ गरेका छन् । उनको साथबा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











