आर्थिक ब्यूरोबाख्रा वितरणमा चरम भ्रष्टाचार, हेर्नुस् १५ लाख रुपैयाँको यी बाख्राहरु !
समान रुपमा वितरण गर्नु पर्नेमा असामान्य रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पुष्टि भैरहेको छ । महारानी दलित बाख्रा पालन समुह राजदेवी ६ लाइ ११ बटा बाख्रा दिएको छ जसमा उषा देवी राम निर्वाचित नगर सभा सदस्य रहेका छन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो












