कृषि/ कृषक५ हजार जनालाई समाजसेवी अन्जु झाको फ्रि सीम कार्ड र मोबाईल सेट, स्थानीयहरु दँग
अब कृषकहरुले पनि अनिवार्य मोवाइलको प्रयोग गरि मोवाइलबाटै ग्राहक खोज्न सक्ने क्षमतामा बृद्धि गर्नु पर्नेमा उनको जोड छ। कृषकहरुले पनि अब मोवाइलको प्रयोगले आफ्नो खेतमा उत्पादन गरिएका खाद्यान्न , तरकारी तथा फलफुलहरु बिक्रि गर्न सहज हुनेमा कृषकहरुमा विश्वस्त भएको बताइन।
५ वर्ष अगाडि · कृषि/ कृषक











