प्रमुख समाचारप्रदेश २ः छठको प्रसाद पुरयाउन आएको कार दुर्घटना, ४ जनाको मृत्यू
मृत्यु हुनेमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रहेको रौतहटका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार












