प्रमुख समाचारसर्लाहीमा चल्यो गोली, सशस्त्र प्रहरी जवान घाईते
साथीहरुसँगै बसेर खाजा खाइरहेका साह माथी शुक्रबार साँझ ७ बजेति गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार












