प्रमुख समाचारगठबन्धनको उम्मेदवारलाई हराउँदै मौलापुरमा फेरि प्रभुकी पत्नी निर्वाचित
मधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् । साह एमाले नेता एव पूर्व मन्त्री प्रभु साहकी पत्नी हुन।
४ वर्ष अगाडि · प्रमुख समाचार












