प्रमुख समाचाररौतहट प्रहरीको ठुलो सफलता: साढे १८ लाख जाली नोट सहित एक युवक पक्राउ
यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ रौतहटको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार












