देश कालमधेसमा सामाचकेवाको रौनक
न्यूज ब्यूरो, मधेस । तराई मधेसमा भाईबहिनीबीचको प्रेम प्रतीक झल्काउने पौराणिक सामाचकेवा को रौनक छाएको छ । चार दिवसीय छठ पर्व अन्तर्गत दोस्रो दिन खरना दिनदेखि विधिवत सुरु हुने सामा चकेवाको रौनकले अहिले छठ पूजा समाप्त हुदा तराई मधेसमा छाउने खल्लोपनलाई टालेको देखिन्छ । तराई मधेसको धनुषा, महोत्तरी, सिरहा
७ वर्ष अगाडि · देश काल












