क्राईम ब्यूरोप्लाष्टिको डोरीले घाँटी कसेर श्रीमानको हत्या !
न्यूज ब्यूरो, रौतहट । आफ्नै श्रीमानको हत्या गर्ने रौतहटकी एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालिका - ५ कोइरीटोल बस्ने जरिना खातुनलाइ श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो। श्रीमती जरिनाले गत कार्तिक ४ गते श्रीमान ३५ वर्षीय इस्लाम अंसारीको हत्या गर
६ वर्ष अगाडि · क्राईम ब्यूरो












