राजनीतिकनेपाली काँग्रेसका साँसद र अध्यक्षबीच कुटाकुट, दुवै नेता ईमरजेन्सीमा भर्ना !
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्ला वीरगँजमा नेपाली कांग्रेस पर्साका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट भएको छ । वीरगंजस्थित नगर सभा गृह टाउन हल सम्बन्धित विषयलाई लिएर विवाद हुँदा आज (बुधबार) बिहानै दुवै नेता विच हात पात भए
६ वर्ष अगाडि · राजनीतिक












