राजनीतिक“मैले फाइल साइन गरेको छैन, मन्त्री शैलेन्द्र साह फँस्छ”- कृषि राज्यमन्त्री यादव
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव र नेकपाका नेता प्रभु साहबीच यतिबेला विवाद चर्किएको छ । सोही क्रममा राज्यमन्त्री यादवले एक फाईल सदरको सन्दर्भमा कुरा गर्दै गरेको अडियोमा अन्तिम फाईल सदर मन्त्रीले नै गर्ने भएकोले भ्रष्टाचार सम्बन्धमा
६ वर्ष अगाडि · राजनीतिक











