ब्यूरो-रिपोर्टरवडा अध्यक्षको निधन, शोकमा डुब्यो वडा
न्यूज ब्यूरो, रौतहट । रौतहटको एक वडाध्यक्षको निधनपछि सिँगो वडा नै शोकमा डुबेको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको आज (सोमबार) बिहान निधन भएको छ । ज्वरो, रुघा र खोकीले ग्रसित भएर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या आएपछि आइतबार मध्यरातमा उ
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












