रौतहटका कोरोना सँक्रमितको परिवार र आफन्तमा भेटिएन कोरोना
न्यूज ब्यूरो, रौतहट । रौतहटमा मंगलबार कोरोना भाईरसको संकमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण भेटिएका विरामीका आफन्त र परिवारमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। मंगलबार रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालीकामा २ जना संक्रमितहरु फेला परेपछि उनीहरुको क
६ वर्ष अगाडि · प्रमुख समाचार












