ब्यूरो अपरेशनमोटरसाईकलको सिटभित्र १२ बोरको नलकटुवा पेस्तोल
आलमलाई ५ दिनको म्याद थप गरी सो विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |
ब्यूरो अपरेशनआलमलाई ५ दिनको म्याद थप गरी सो विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकसरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरतापूर्वक लिनुपर्ने मन्त्री सोनलको भनाइ थियो।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकप्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशन२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले मिति सोमबार नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नपा वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजपसलमा रहेका बहुमुल्य सामाग्री सहित नगद चोरिएको सो बारे बिस्तृत विवरण आउन बाकी रहेको सइ बस्नेतले बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालक्रसर उधोगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उधोग बन्द गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउक्त जमिन सर्लाही, ओखलढुंगा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक, रौतहटलगायत जिल्लाका २६ जनाले २०७२ सालमा आफ्नो नाममा दर्ता गराएका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनघटनाको आरोपमा सात जनालाई पक्राउ गरि रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कलैयामा नवनिर्मित होटेल करण राज प्यालेसको उद्घाटन गरेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटलको मन्त्री सोनलले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले होटलले जिल्लाम
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकप्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोपक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजराहत बितरन समय देवाही गोनाहीका नगर प्रमुख धर्मेन्द्र पटेल ,उप प्रमुख परनिया देवि,निमित्त प्रसासकिय अधिकृत राजदेव राम,जनपथ प्रहरी प्रमुख सिद्धि विक्रम साह,शस्त्रका प्रहरी नायब उपरिक्षक प्रमोद भारती, प्रहरी निरीक्षक मेदनी साह , शस्त्र प्रहरी निरिकक्षक विष्णु अधिकारी लगायत स्थानीयहरुको उपस्थिति थियोे ।
५ वर्ष अगाडि · गाउँ / समाज